February 24, 2025, 3:29 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जादै

साउन ३२, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन् ।
परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया