February 23, 2025, 9:26 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

साउन २७, २०८१ मा प्रकाशित | ११८०दर्शक तीव्रखबर

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको  छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।

प्रतिक्रिया