February 23, 2025, 8:53 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

फर्निचर फ्याक्ट्रीमा आगलागी, धनमाल जलेर नष्ट

साउन १८, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

भक्तपुर,  मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने शंकर कटुवालको घरमा रहेको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया