February 28, 2025, 1:45 pm
» त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें » तराईमा बिहानैदेखि लागेको हुस्सु हट्दै » Govt’s inaction contributing to public discontent: Gagan Thapa

काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज

फाल्गुन १६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सवार विमान खराब मौसमका कारण काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ।

कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

जेनेभामा राष्ट्रसंघको बैठक सहभागी भएर राणा स्वदेश फर्कँदै थिइन्।

प्रतिक्रिया