February 24, 2025, 4:24 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

फाल्गुन २, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

बर्दिया : बढैयातालगाउँपालिका-७कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तोदेखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८बुढितोलाबस्ने  २० वर्षीय किसन परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालिकाबाटखटिएको प्रहरीले भारतबाटनेपालतर्फपैदल आँउदैगरेकाउनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया