काठमाडौं । बालक अपहरणको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुरबाट बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक मि हाङ किन्हालुनले कलंकीबाट पक्राउ परेका हुन् ।
उनलाई केही बेरमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको सकुशल उद्धार गरेको बताइएको छ ।
प्रतिक्रिया