February 25, 2025, 1:15 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

साँखुमा झुण्डिएको अवस्थामा महिला प्रहरी मृत फेला

माघ २३, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ– काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

बुधबार मध्याह्नमा ब्यारेकभित्रै प्रहरी जवान २३ वर्षीया निशा चौधरी झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी वृत्त बौद्धका डिएसपीले पुष्टि गरे।

चौधरीको घर बर्दिया रहेको बताइएको छ। घटनास्थल प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया