February 2, 2025, 6:53 am
» National Assembly meeting taking place today » ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु » 3 Nepalis killed, 1 seriously injured in Saudi Arabia road accident » केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै » उखुबारीमा आगलागीबाट तीन लाख बढीको क्षति

राष्ट्रिय सभा बैठक बस्दै

माघ २०, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया