January 31, 2025, 7:49 pm
» पेट्रोलियम पदार्थको मूल्य बढ्यो » क्रिप्टो कारोबारी ३ भारतीय पक्राउ » भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते » जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि » गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ १८, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो ।

आज मध्यरात देखि लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।

प्रतिक्रिया