February 24, 2025, 3:42 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

माओवादीले बोलायो संसदीय दलको बैठक

माघ १५, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो । ण्

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए ।

माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।

प्रतिक्रिया