February 24, 2025, 3:29 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

माघ १४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं,  ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यहि माघ ३० गतेदेखि बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।

त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनुभयो ।

उहाँका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।

प्रतिक्रिया