February 24, 2025, 12:25 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाइ धन्यबाद’

माघ २, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन । र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाइ धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

प्रतिक्रिया