February 24, 2025, 3:23 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

माघ १, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं,  । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन ।

जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया