February 24, 2025, 3:21 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

राष्ट्रपति निवासमा माघे संक्रान्ति

माघ १, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए।

प्रतिक्रिया