February 24, 2025, 9:13 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि

पुस २२, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौँ,  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले  भोलि मङ्गलबार पनि बैठक हुने भएको छ ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले     राजनीतिक प्रतिवेदन र  महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया