February 25, 2025, 12:17 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नेकपा (माओवादी केन्द्र)बुढानिलकण्ठ नगर समितिको चौथो अधिवेसन सम्पन्न

पुस २१, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

पौष २१ २०८१, काठमाण्डो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बुढानिलकण्ठ नगर समितिको चौथो अधिवेसन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा को उपस्थिती रहेको थियो ।

उक्त अधिवेसन कार्यक्रमा भाइनारायण श्रेष्ठ पुन निर्विरोध अध्यक्ष पदमा निर्वचित हुनुभएको छ भने उपाध्यक्ष पदमा पुरु सोतम कोइराला,राज प्याकुरेल ,हेमा अधिकारी निर्वाचित हुनुभएको छ

त्यस्तै सचिव मा टिका नगरकोटी ,सहसचिप मा दिपक अधिकारी तथा कोषाअध्यक्ष मा दामोदर पौडेल सहित  ५५ जनाको कार्यसमिती तयार भएको उद्द्प चौलागाइ ले बताउनु भयो ।

प्रतिक्रिया