February 25, 2025, 1:03 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

विधेयकको अवस्था अध्ययन गर्न गठित कार्यदलको बैठक बस्दै

पुस १८, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं– सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेद्वारा संसद्मा रहेका विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्दै छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्न लागेको जानकारी दिए।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो २ बजेका लागि कार्यदलको बैठक बोलाइएको छ ।

कार्यदलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई सदस्य छन् ।

प्रतिक्रिया