February 25, 2025, 12:20 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एमाले अध्यक्ष ओलीलाई भीम रावलको ७४ प्रश्न

पुस १७, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भएका नेता डा. भीमबहादुर रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् ।

एमालेबाट निष्कासित भएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गरेका उनले त्यहाँ आफ्नो आगामी यात्राबारे मात्रै जानकारी गराएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि घटनाक्रममा केन्द्रित हुँदै गम्भीर आरोपसमेत लगाएका छन् । उनले ७४ बुँदामा ओलीलाई प्रश्न सोधेका छन् ।

प्रतिक्रिया