February 23, 2025, 9:39 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

पुस १७, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ०.९३ अंकले बढेर २५७७.४३ विन्दुमा अडिएको छ।

यो सेसनमा २९ वटा स्क्रिप्सको ४ हजार १३६ कित्ता सेयर २७ लाख ६ हजार २१० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका १० स्टक्सको मूल्य बढ्दा १५ वटाको  घट्यो।

बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहयो।

प्रतिक्रिया