February 24, 2025, 4:36 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

सुनसरीका तीन स्थानमा शंकास्पद वस्तु, निस्क्रिय बनाउँदै सेना

पुस १६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ । इटहरी उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार, बूढी खोलाको पुल र धरान नजिकैको भोटे पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बम भएको आशंकामा सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाउन थालेको छ । बिहान फेला परेका ती शंकास्पद वस्तुमध्ये उपमहानगरपालिकाको गेट नजिकैको शंकास्पद वस्तुलाई निष्क्रिय बनाइएको छ ।

अन्य स्थानको शंकास्पद वस्तु निष्क्रिय बनाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया