February 23, 2025, 9:27 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो

पुस १६, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। त्यसअघि आइतबार  नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो।आज यो सेसनमा ४.११ अंकले बढेको हो। प्रि ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २१ स्टक्सको मूल्य बढेको छ भने २८ वटाको मूल्य घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने सो सेसनमा स्थिर रह्यो।

प्रतिक्रिया