February 25, 2025, 6:14 am
» पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

रास्वपाको सचिवालय बैठक बस्दै

पुस १२, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको पार्टी प्रवक्ता मनिष झाले बताए ।यस्तै बैठकमा केन्द्रीय विभागमा मनोनयन र आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुनेछ

प्रतिक्रिया