February 24, 2025, 1:13 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

मंसिर २६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौँ। चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।

खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२८ मंसिरमा मतदान हुने महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया