February 24, 2025, 1:15 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

मंसिर २५, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं– रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन् ।

बाराको पाँचवर्षे गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।रौतहट प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन भने शव चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया