February 23, 2025, 9:03 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सुदूरपश्चिम रोयल्सलाई झड्का, १ रन बनाएर फर्किए दीपेन्द्र सिंह ऐरी

मंसिर २३, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई झड्का लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ११.१ ओभरमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरी २ बलमै आउट भएका हुन्। उनले लोफ्टी इटोनले ऐरीलाई इटोनको बलमा विपिन रावलले क्याच गरेर आउट गरेका हुन्। ऐरीले २ बलमा १ रन मात्र बनाए।

चितवनसँगको खेलमा सुदूरपश्चिमको मध्य क्रम चल्न सकेन । अहिले सुदूरपश्चिम रोयल्सले १२ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ८१ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया