February 23, 2025, 8:59 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पोखराका एन्ड्रिज गोउसको अर्धशतक

मंसिर २१, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं : पोखराका ओपनर ब्याटर एन्ड्रिज गोउसले अर्धशतक प्रहार गरेका छन्। उनले ६.३ ओभरमा २० बलमा ५ चौका ४ छक्का प्रहार गरेका हुन्।

उनी एनपीएलमा छिटो अर्धशतक बनाउने खेलाडी पनि बनेका छन्। यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशक बनाएका थिए। ९४ रन बनाएर उनी रनआउट भएका थिए।

प्रतिक्रिया