February 23, 2025, 8:42 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एनपीएलमा रोहित पौडेलको अर्धशतक

मंसिर २१, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। उनले ३२ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।उनले १२औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने रोहित आठौं खेलाडी हुन्।

प्रतिक्रिया