February 23, 2025, 9:00 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

टस जितेर ब्याटिङ गर्दै लुम्बिनी, पोखरालाई पहिलो ओभरमै सफलता

मंसिर २१, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ। शुक्रबार टियु क्रिकेट मैदानमा कप्तान रोहित पौडेल नेतृत्वको टोली कुशल भुर्तेल कप्तान रहेको पोखराविरुद्ध उत्रिएको हो।

यसअघि एक खेल खेलेको लुम्बिनी पराजित भएको थियो भने पोखरा दुवै खेलमा हार व्यहोरेको थियो।

यसैबीच पोखरालाई पहिलो ओभरमै सफलता मिलेको छ। आशुतोस घिरियालाई विपिन खत्रीले एलबीडब्लु आउट गरेका छन्। उनी शून्य रनमै आउट भएका हुन्।

प्रतिक्रिया