February 23, 2025, 8:32 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

काठमाडौंलाई दोस्रो आभेरमै झट्का, माइकल लेभिट आउट

मंसिर २०, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्धको खेलमा काठमाडौं गुर्खाजलाई दोस्रो ओभरमै झट्का लागेको छ ।

काठमाडौंले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै ओपनर माइकल लेभिटलाई गुमाएको हो । ७ बल खर्चेर ५ रन बनाएको अवस्थामा माइकल ब्रान्डन म्याकमुलेनको बलमा नरेश बूढाऐरको मार्फत् क्याचआउट भएका हुन् ।कीर्तिपुर मैदानमा टस जितेको काठमाडौंले पहिला सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।

प्रतिक्रिया