January 10, 2025, 2:17 pm
» प्रधानमन्त्री शीतल निवास जानुअघि विपक्षी दलका नेताहरुको छलफल » बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी » रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने » ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’ : गृहमन्त्री लेखक » कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

मंसिर १९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।

उता चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

प्रतिक्रिया