February 24, 2025, 4:09 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

शौचालयमा लडेर युवकको मृत्यु

मंसिर १९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–६ कल्याणटारका २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको छ ।

आज बिहान शौचालयमा लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया