February 26, 2025, 7:13 am
» क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध » महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | १४५०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ५०६ मतसहित विजयी भएका हुन् । दोस्रो भएको माओवादीले ५ हजार ६७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया