February 26, 2025, 6:57 am
» राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ

पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी

मंसिर १७, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा भारी मनान्तरसहित विजयी भएकी हुन् ।उनले कांग्रेस-एमाले गबन्धनका केशरीकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले हराएकी हुन् । बुढाले ३६२७ मत प्राप्त गरिन् छ भने तुलनाले २१२८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया