January 23, 2025, 2:35 am
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

पशुपतिनाथ क्षेत्रमा शतवीज छर्नेहरूको घुइँचो

मंसिर १५, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण गरेका पितृहरूको मोक्ष यात्राका लागि याे दिन अत्यन्त महत्पूर्ण मानिन्छ ।

नेपाललगायत भारतका विभिन्न शक्तिपीठ तथा त्रिवेणी धामहरूमा यस दिन शतवीज छर्ने तिर्थालुहरुको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, सामा मिलाइएको सप्तधाना युक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ ।भक्तजनहरू पशुपतिनाथलगायत काठमाडौंका शक्तिपीठहरुमा शुक्रबार साँझबाट नै दीप बालेर जाग्राम बसेका थिए ।

प्रतिक्रिया