February 24, 2025, 7:35 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पशुपतिनाथ क्षेत्रमा शतवीज छर्नेहरूको घुइँचो

मंसिर १५, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण गरेका पितृहरूको मोक्ष यात्राका लागि याे दिन अत्यन्त महत्पूर्ण मानिन्छ ।

नेपाललगायत भारतका विभिन्न शक्तिपीठ तथा त्रिवेणी धामहरूमा यस दिन शतवीज छर्ने तिर्थालुहरुको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, सामा मिलाइएको सप्तधाना युक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ ।भक्तजनहरू पशुपतिनाथलगायत काठमाडौंका शक्तिपीठहरुमा शुक्रबार साँझबाट नै दीप बालेर जाग्राम बसेका थिए ।

प्रतिक्रिया