February 24, 2025, 7:22 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रामेछापमा सुमो दुर्घटनामा परेर वडाध्यक्षको मृत्यु (अपडेट)

मंसिर १४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं : रामेछापमा शुक्रबार भएको सुमो दुर्घटनामा परेर वडाध्यक्षसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको हो।

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा दुर्घटना भएको हो। मृत्यु भएका अन्य चार जनाको पहिचान खुलेको छैन।

दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ।

प्रतिक्रिया