February 24, 2025, 7:41 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रामेछापमा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु

मंसिर १४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित सडकमा काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ ।

प्रतिक्रिया