February 24, 2025, 7:32 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

मंसिर १४, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानसेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी प्रदीप जंग के.सी.लाई आज रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उहाँ नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मंसिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति हुनु भएको हो ।

पदोन्नतिसँगै रथी के.सी. बलाध्यक्षमा नियुक्त हुनु भएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया