February 26, 2025, 3:11 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

मंसिर १२, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।

पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले आज बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए।पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन् । अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे शाहको सचिवालयले केही खुलाएको छैन।

प्रतिक्रिया