February 24, 2025, 10:21 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

मंसिर ९, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं– साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यसअघि थपिएको पाँच दिनको म्यान सकिएपछि पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई अनुसन्धानका लागि गत मंगलबार सीआईबीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया