February 24, 2025, 10:39 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

मंसिर ५, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं, । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ ।

पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

सो क्रममा प्रहरीको बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया