February 25, 2025, 1:33 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

फेरि पक्राउ परे दुर्गा प्रसाईं

मंसिर ४, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं–पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो ।

सीआईबीका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रसाईंले केही युट्युबर भेला पारेर प्रधानमन्त्री ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै ‘फेक सामग्रीसहितको विवरण’ सार्वजनिक गरेको सीआईबीका एक अधिकारीले बताए ।

प्रतिक्रिया