February 26, 2025, 2:48 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

माओवादी पदाधिकारी बैठक आज बस्दै

मंसिर ४, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरि आजका लागि सारिएको हो ।

बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विषयमा छलफल हुने उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया