February 26, 2025, 11:17 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

मंसिर २, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो निधन भएको हो । ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए।

उनी २०४८ सालको प्रतिनिधिसभामा सभामुखको भूमिकामा थिए । वरिष्ठ अधिवक्ता ढुंगाना मानवअधिकारकाे क्षेत्रमा पनि क्रियाशील थिए।

प्रतिक्रिया