November 7, 2024, 1:37 am
» स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ » उपनिर्वाचनका लागि एमाले काठमाडौंले गर्‍यो उम्मेदवार सिफारिस » राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई » ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल » कार्की पाँचौंपटक ललितपुरदेखि जनकपुर दौड्दै

काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ (नामसहित )

कार्तिक १९, २०८१ मा प्रकाशित | १७१०दर्शक तीव्रखबर

काठमाडौँ, : प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरु:- 
१. का.जि. कामनपा वडा नं. ६ रामहिटी घर भई बस्ने बर्ष ४३ को सुर्य भन्ने राम बहादुर सुनार ।
२. ऐ. ऐ. घर भई बस्ने बर्ष ४० को सुमेश लामा ।
३. जि. मकवानपुर थाहा न.पा. ११ घर भई हाल का.जि. कामनपा वडा नं. ६ बस्ने बर्ष ३६ को चिन कुमार गोले
४. जि. मोरङ गछिया २ घर भई हाल का.जि. मैतीदेबी बस्ने बर्ष ३७ को सन्तोष कालिकोटे ।
५. का.जि. कपन घर भई बस्ने बर्ष ४७ को सुनिल बानिया ।
६. जि. सिन्धुपाल्चोक इन्द्रावती गा.पा. ६ घर भई हाल का.जि. कपन बस्ने बर्ष ५० को कृष्ण भुजेल ।
७. जि. भक्तपुर मध्यपुर ठिमी न.पा. ७ घर भई बस्ने बर्ष ३४ को प्रेम गहतराज ।
८. जि. सिन्धुपाल्चोक जुगल गा.पा. ४ घर भई हाल का.जि. कामनपा वडा नं. ६ बस्ने बर्ष ४१ को लाल ब. बि.क. । ९. जि. चितवन शिबनगर घर भई हाल का.जि. काभ्रेस्थली बस्ने बर्ष ३४ को राम कृष्ण बि.क. ।
१०. जि. सिन्धुपाल्चोक हेलम्बु गा.पा. ३ घर भई हाल का.जि. कपन बस्ने बर्ष ४२ को भीम बराइली ।
११. जि. रामेछाप मन्थली न. पा. ११ घर भई हाल का.जि. कामनपा वडा नं. ६ बस्ने बर्ष ३८ को बिर बहादुर मगर । १२. का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ मुलपानी घर भई बस्ने बर्ष ४३ को कृष्ण बहादुर बुढाथोकी । १३. जि. चितवन शिबनगर घर भई हाल का.जि. दक्षिणढोका बस्ने बर्ष ४४ को पुर्ण बहादुर सेन्चुरी । १४. जि. सिन्धुपाल्चोक मेलम्ची न.पा. २ घर भई हाल का.जि. कपन बस्ने बर्ष ४३ को दिपेन सुनार । १५. जि. ललितपुर लुबु घर भई बस्ने बर्ष २५ को रोशन सुनार ।
१६. जि. महोतरी जलेश्वर न.पा. २ घर भई हाल का.जि. बौद्ध बस्ने बर्ष ४० को बिजय कुमार पण्डित । १७. जि. काभ्रे पलान्चोक रोशी गा.पा. ५ घर भई हाल का.जि. तिनचुली बस्ने बर्ष २७ को तेन्जिङ लामा ।
१८. जि. धनकुटा बेलरा घर भई हाल जि. भक्तपुर ठिमी बस्ने बर्ष ३६ को गुणराज बि.क. ।
१९. जि. चितवन शिबनगर घर भई हाल का.जि. किर्तिपुर बस्ने बर्ष २७ को अनिल बि.क. ।
२०. जि. सिन्धुपाल्चोक इन्द्रावती गा.पा. ९ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न. पा. ६ बस्ने बर्ष २९ को नारायण बि.क.

प्रतिक्रिया