September 20, 2024, 4:04 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

नेपाल आयल निगमले माग्यो ३५ कर्मचारी

भदौ २८, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।

निगमले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी रूपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३५ कर्मचारी माग गरेको हो ।

यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।

हेर्नुस् सूचना : 

प्रतिक्रिया