December 25, 2024, 3:32 pm
» बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त

सरकारले १०० वटा गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटायो

भदौ २७, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौं – १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा सरकारले कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सूची जारी गरेर अधिकृत विभिन्न गाउँपालिकामा खटाएको जनाकारी दिएको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम कार्यहरू गरिरहेका थिए ।

नियम अनुसार नै कर्मचारीहरू खटाएको मन्त्रालयको दाबी छ । यसले सुशासन र जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया