September 20, 2024, 2:49 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त

भदौ २७, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त भएका छन् ।

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी तोकिएको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएकी छन् ।

प्रतिक्रिया