September 19, 2024, 1:01 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

शेयर बजार २६०० विन्दुमा झर्‍यो

भदौ २०, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार २६०० को विन्दुमा  झरेको छ । यो समाचार तयार पर्दासम्म (१२ : २९) मा नेप्सेले १६९१ विन्दुमा आएको छ । 

समाचार तयार पर्दासम्म बजार ४७ अंकले घटेको छ भने कारोबार ३ अर्ब बढीको भएको छ । ६४ लाख ९० हजार बढी कित्ता शेयर कारोबार भएको छ । २९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया