September 19, 2024, 12:18 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

प्रि-ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

भदौ १८, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से ११.१५ अंकले बढ्यो । नेप्से बढेसँगै १ करोड ८ लाख ६८ हजार रुपैयाँको २६ हजार ११८ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूलय भने स्थिर रह्यो ।सो अवधिमा ८० वटा कम्पनीको शेयर २२८ पटक किनबेच भयो ।

प्रतिक्रिया