September 19, 2024, 9:33 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

भदौ ९, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

डोटी : सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो ।

प्रतिक्रिया